Need Help ?
Call: +977- 048540134
  • TPD तालिमको एक झलक

  • भिमेश्वर निमावि ल्याङ्ग ल्याङ्ग रामेछापको वालमैत्री कक्षा

  • LRC मा सञ्चालित TPD अनुगमनका अतिथि सहित सहभागीहरु

  • जिल्ला शिक्षा कार्यालय रामेछापको भवन

जिल्ला शिक्षा अधिकारी

दिनानाथ गौतम
(जि शि अ)

जिल्लामा शैक्षिक गतिविधि सन्चालन गर्नको लागि नेतृत्वदायी भुमिका खेल्ने जिम्मेवारी पाएको यस कार्यालयले सेवाग्राहीको भावना अनुसार कार्य गर्दै आएको छ । विभिन्न योजना परियोजन

थप हेर्नुहोस

स्वागत छ जिल्ला शिक्षा कार्यालय रामेछापमा

मुलुकको शैक्षिक क्षेत्र द्रुत गतिमा विकसित एवम् विस्तारित भइरहेको परिप्रेक्षमा शैक्षिक नीति, योजना र कार्यक्रमहरूलाई  प्रभावकारी ढङ्गबाट कार्यान्वयन  गर्ने निकायका रूपमा जिल्ला शिक्षा कार्यालयको स्थापना भएको हो । विद्यालय क्षेत्र सुधार योजनाको कार्यान्वयनका लागि यस जिल्लामा हाल ४ वटा निरीक्षण क्षेत्र   १ अगुवा स्रोतकेन्द्र  १६ वटा स्रोतकेन्द्र मार्फत ओपचारिक तथा अनौपचारिक  शिक्षाका कार्यक्रमहरुलाइ प्रभावकारी ढँगले कार्यान्वयन गरिदै आएको छ । यसका लागि  राजनैतिक दल ,वुद्धिजिवी,  पत्रकार ,अभिभावक लगायत सम्पूर्ण सरोकारवालाहरुवाट आवश्यक समन्वय र सहयोगको हार्दिक  अपेक्षा गरिएको छ । 

थप हेर्नुहोस